यस वर्षको सुरुवातमा मैले पश्चिमी विश्वमा प्रस्तुत गरिने कथनहरूको विपरीत, चीनको प्रयासलाई आफ्नै आँखाले देख्न पाउँदा खुसी भएँ, जहाँ विभिन्न जातीय समूहहरूबीच एकता बढाउने प्रयास भैरहेको छ । त्यहाँ मैले केही वास्तविकता अवलोकन गरेँ, जसले मेरो सोचाइलाई परिवर्तन ग-यो । मैले सोचेको जस्तो सिजाङ (तिब्बत) पछि परेको र दुर्गम क्षेत्र होइन रहेछ, बरु यसले प्रभावशाली…