१६ बैशाख २०८१, आइतबार | April 29, 2024

परिवर्तन

बीरमले कामीको एक मात्र सन्तती, छोरीको रुपमा उदाएकी थिई सुषमा । सुषमा वस्तुतः शोभा थिई, अत्यन्त सुन्दरी । ऊ घरकी मात्र हैन, पूरै बदाल्कोट गाउँकी शोभा थिई । उसको शारीरिक सौन्दर्यता मात्र हैन,अपितु अन्तरात्मामा पनि सुन्दरी थिई । बैचारिक प्रवाहमा पनि ऊ कञ्चन र बैभवशाली थिई, पूँजी र जातमा निर्धन भए तापनि । गाउँका अभिजात…