२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एशियाको पानीको भण्डार – छिङहाई तिब्बत पठारमा जलवायु परिवर्तनको प्रभाव

यतिबेला विश्वाका नेताहरु जलवायु परिवर्तनको बारेमा छलफलमा केन्द्रित छन् । जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनदिनै बढ्दै गएको छ । हिमाल पग्लिँदै गएको छ । पृथ्वीका कैयौं क्षेत्र सुख्खाग्रस्त बन्दै गएका छन् । नेपाल जस्ता कम विकसित देशहरु जलवायु परिवर्तनको प्रभावबाट संकटग्रस्त बन्ने चिन्ता छ । पृथ्वी तात्दै जाँदा पानीको स्रोत घट्दै गएको छ ।…