२० मंसिर २०८२, शनिबार | December 6, 2025

दादुरा रोग परिचयः– नियन्त्रण र रोकथाम

परिचयः दादुरा एक संक्रामक रोग हो जुन ख्ष्चगक को कारणले गर्दा हुन्छ । यो Virus para-myxo group अन्तर्गत पर्दछ । यो रोग कुनै पनि उमेरको मानिसलाई हुन सक्ने भए पनि ५ वर्ष मुनिका बालबालिकामा विशेष देखिन्छ, र निकै संक्रामक हुनाले छिट्टै महामारीको रुप लिन सक्छ । दादुरा रोगको सर्ने तरिकाः दादुरा सामान्यतया प्रत्यक्ष सम्पर्क र…