[caption id="attachment_103403" align="alignnone" width="998"] मोहन आचार्य जलद[/caption] युगान्तकारी साहित्यिक व्यक्तित्व जल्ले नेपाली जनजीवनको भावना बुझ्यो चाहना बुझ्यो आदिकवि बनेर प्रस्नोत्तर भक्तिमाला वधु शिक्षा रामायण आदि कृतिहरू सुम्पेर जानेलाई मोतीरामले चिनाए पछि छपाए कृतिलाई आदिकवि भानुभक्त भनेर ! चुँदी रम्घामा बालजीवनी घाँसीसँगको कुराकानी मुद्दा मामिलाको हैरानी नाति बाजेको कहानी साहित्यकारको थालनी देशदेखि परदेशसम्म उनको नाम सम्मान…