२२ भदौ २०८३, सोमबार | September 7, 2026

चिनियाँ होइन पश्चिमा ऋणको पासोमा फसेको छ श्रीलङ्का

(श्रीलङ्काको राजनीतिक र आर्थिक उथलपुथलका बारेमा आम नेपाली जानकार छौं । देशलाई नै आर्थिक रुपमा पतन गराएपछि राजापाक्ष शासन विरुद्ध उर्लिएको जनविद्रोहले राजापाक्षे शासन पतन भयो । तर, श्रीलङ्काको समस्या उब्जिनुमा कसैले चीनलाई दोष दिन्छन् कसैले पश्चिमा शक्तिलाई । यसअघि हामीले न्यूयोर्क टाइम्समा प्रकाशित श्रीलङ्ककाली पत्रकार इन्द्रजीत समराजिवाले लेखेको पहिलो पतन श्रीलङ्काको, तर अन्तिम हुने…