२१ भदौ २०८३, आइतबार | September 7, 2026

कोपिला (कविता)

[caption id="attachment_103403" align="alignnone" width="998"] मोहन आचार्य जलद[/caption] आँशुको भेलमा डुबेको मान्छे काहनी नसोध समाजको अचानो बनेको प्रेमको खेलमा डुबेको मान्छे ! कहानी चिरेर लेखेको समाचार संसारको अन्त गरी युगको आरम्भ गर्नेछ विहानी हेरेर देखेको समाचार ! जलदसँग दर्शनको खानी रहेछ कस्ले बुझ्छन् विधातासँग आस्था गरेको छ श्रृजना रङ्ग चिन्तनको मानी रहेछ ! कवित्व दिल भावना…