१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मकवानपुरको त्यो हार, जसबाट विशाल नेपाल निर्माण भयो

बागमती । भदौ ९ अर्थात् नेपाल एकीकरणको सुरुवात भएको दिन । मकवानपुर र गोर्खाली सेनाबीच भयङ्कर लडाइँ भएर गोर्खाली सेनाले मकवानपुरलाई परास्त गरेको दिन । मकवानपुरलाई गोरखामा विलय गराएको दिन । दुई सय ५८ वर्ष पहिला भदौ ९ कै दिन गोर्खाली सेनाले समृद्ध र विशाल भएर पनि बाँडफाट र अंशबण्डामा अल्झिएको मकवानपुरलाई परास्त गरी विशाल…