बहुचर्चित र बहुविवादित अमेरिकी मिलेमियम च्यालेन्ज प्रोग्राम एमसीसी पारित गर्नुपर्छ र गर्नुपर्दैन भन्नेबारेमा नेपालमा ठूलो बहस भैरहेको छ । एमसीसी पारित गर्नु हुँदैन भनेर जनस्तरबाट व्यापक दबाब सिर्जना भएको छ । एमसीसी पारित गर्नुहुँदैन भनेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र निकै ठूलो विवाद छ । नेकपाले एमसीसी अस्वीकार गरे यो कार्यक्रम स्वतः फेल हुन्छ ।…