बुटवल । कुनैबेला सिङ्गो पश्चिम नेपालका जनताको सबै आवश्यकताको आपुर्ति क्षमता राख्ने बटौली यतिबेला एकादेशको कथा जस्तै बनेको छ । बजारभरी सामान खरिद गर्ने ढाक्रेहरुले भरिभराउ हुने बटौलीका सडक सुनसान बनेकाछन् भने आजको नयाँ पुस्तालाई जन्माएका पुराना भग्नावशेष घरहरुले नयाँ पुस्तालाई गिज्याईरहेको छ । बुटवलको पुरानो वास्तविक नाम हो बटौली । कुनै बेला करिव आधा…