यतिबेला देशको राजनीति अत्यन्तै संवदनशील बिषयमा केन्द्रित बनेको छ । संयोगले संघीय संसदको अधिवेशन पनि भर्खर सुरु भएको छ । भलै देशको भौगोलिक अखण्डता, असमान सन्धि-सम्झौता र त्यसको रक्षाको मुद्दा धेरै पहिलेदेखि नै उठेको र बिबादास्पद बहस बनिरहेको स्थिती हो । तर पनि यसको नाङ्गो हस्तक्षेपलाई उचित जवाफ यतिबेलाको कम्युनिस्ट सरकारबाट खोज्नु आफैमा हिजोका शासकप्रति…