२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

विगतका कमजोरीबाट सिकेर विपद् पूर्वतयारी र प्रतिकार्य अघि बढाउँछौँ – कार्यकारी प्रमुख भट्ट

काठमाडौँ । मुलुकमा यस वर्षको मनसुन प्रारम्भ भइसकेको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । यस वर्षको मनसनुजन्य विपद्बाट देशभर करिब चार लाख ५७ हजार १४५ घरधुरीका २० लाख नागरिक प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित हुने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…