४ पुस २०८२, शुक्रबार | December 20, 2025

गुल्मी-१ मा भण्डारी र ज्ञवाली बीच कडा प्रतिस्पर्धा, भण्डारी २९१ मतले अगाडि

बुटवल । प्रतिधिसभातर्फ जारी मतगणनामा गुल्मी-१ बाट नेपाली कांग्रेसका उम्मेदवार चन्द्र भण्डारी र नेकपा एमालेका प्रदिप ज्ञवाली बीच कडा प्रतिस्पर्धा देखिएको देखिएको छ । जारी मतगणनामा नेपाली काँग्रेसका भण्डारीले अग्रता लिएका छन् । भण्डारीले ज्ञवालीलाई २ सय ९१ मतले पछाडि पारेका छन् । भण्डारीले १० हजार ६ सय ६६ मत प्राप्त गर्दा एमालेका ज्ञवालीले १०…