३ पुस २०८२, बिहिबार | December 18, 2025

कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही विजयी

काठमाडौं । कालिकोटबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महेन्द्रबहादुर शाही विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न मतगणनामा शाहीले एमालेका उम्मेदवार  नागिन्द्र शाहीलाई ८ हजार ६४ मतान्तरले  पराजित गर्दै प्रतिनिधिसभाको सिट सुरक्षित गरेका हुन् । शाही  यसअघि कर्णाली प्रदेशको मुख्यमन्त्री थिए ।