३ असार २०८१, सोमबार | June 17, 2024

रुपन्देही २ (ख) बाट एमालेका भोजप्रसाद श्रेष्ठ विजयी

बुटवल । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १६ हजार ३०० मत सहित विजयी भएका हुन् । श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले ९ हजार ४१० मत सहित दोस्रो भएका छन् । श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी बनेका हुन्…