१६ मंसिर २०७९, शुक्रबार | December 2, 2022

दुई वर्षीय बालकले ४७ वर्षका लागि लक गरिदिए आईफोन

एजेन्सी: चीनको संघाईमा २ वर्षीय बालकले आफ्नी आमाको आईफोनमा गलत पासवर्ड हान्दा ४७ वर्षसम्का लागि लक भएको छ । अब यो आईफोन ४७ वर्षपछि मात्रै खुल्ने भएको छ। आमा घरमा नभएको बेलामा फोन लिएर बसेका बालकले लगातार फोनलाई अनलक गर्ने कोशिश गरेका थिए । त्यसका लागि उनले पटक पटक गलत पासवर्ड हाने । त्यसपछि यस्तो…