१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवललाई दिल्लीको चाँदनीचौक जस्तै बनाउने सपना देखेको छु : राप्रपा मेयर उम्मेदवार मृगेन्द्र शेरचन (भिडियो सम्वाद)

बुटवल । राप्रपाका तर्फबाट बुटवल उपमहानगरपालिकाका प्रमुख पदमा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले बुटवललाई केजरिवालको दिल्ली जस्तै बनाउन त्यत्ती असजिलो नभएको बताएका छन् । खबरसम्वादकालागि कुराकानी गर्दै मेयरका प्रत्यासी शेरचनले केजरीवालले ठुलो काम नगरेर सानासाना काम गरेर जनताको मन जितेको बताए । शेरचनले दिल्लीको चाँदनी चौक जत्रो पनि नभएको बुटवललाई चाँदनीचौककै मोडेलमा विकास गर्ने आफ्नो सपना भएको…