१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

डिशहोमले सार्वजनिक गर्यो नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड

काठमाडौ । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा सार्वजनिक गरेको छ । यसले एक्टिभ डिशहोमका ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने छ। अब “माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन्। सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका…