काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा रहेका नेपाली तथा नेपालमा रहेका उनीहरूका परिवारलाई लक्षित गर्दै नयाँ तथा आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ । अब, आइएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकहरूले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसुङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट, क्यास ब्याक तथा…