४ पुस २०८२, शुक्रबार | December 20, 2025

पर्यटन परिषद र नाथमबीच सम्झौता, लुम्बिनी प्रदेशको पर्यटनमा टेवा पुग्ने

बुटवल । पर्यटन विकास परिषद र नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) बीच सम्झौता गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमका बिच नाथमका कार्यकारी निर्देशक राजेश उप्रेती र परिषदका कार्यकारी निर्देशक रामु जोशी बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । परिषदले आफनो वार्षिक कार्यक्रम अन्तरगत पर्यटकीय गन्तब्यहरुको पहिचान, प्रचारप्रसार, प्रवद्र्धन, पर्यटन बजार ब्यवस्थापनका साथै क्षमता…