२० मंसिर २०८२, शनिबार | December 6, 2025

अर्थमन्त्री शर्मा र नेपालका लागि फ्रान्सेली राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत गिलिस बोउरबाओले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन् । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युत लगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरे । लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको बताउँदै मन्त्री शर्माले त्यसको लागि सहजीकरण गरिदिन राजदुत बोउरबाओलाई आग्रह गरे…