बुटवल । मार्ट संस्कृतिको विकास भएसँगै बुटवलमा धमाधम मार्टहरु खुल्न थालेका छन् । सानासाना ग्रोसरी मार्टमा सिमित रहेको बुटवलमा भाटभटेनी सुपर मार्केट खुले लगत्तै धमाधम मार्टहरु खुल्न थालेका हुन् । मार्टमा खरिद गर्ने उपभोक्ताहरुको चाहानालाई ध्यानमा राख्दै बुटवलमा नमस्ते हाइपर मार्ट थपिन थालेको छ । ‘आँफै मालिक,आँफै ग्राहक एवम् आफैं उपभोक्ता’ भन्ने मूल नाराका साथ…