७ चैत्र २०८२, शनिबार | March 22, 2026

पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत छैन : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा विघटनको बाध्यकारी अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइए पनि बजेट संविधान मुताविक नै ल्याइएको दाबी गरेका छन् । आइतबार बजेटबारे सिंहदरबार आयोजित पत्रकार सममेलनमा बोल्दै अर्थमन्त्री पौडेलले बजेट संविधानसम्मत छैन भन्ने विषयमा दुविधा राख्नुपर्ने आवश्यकता नै नभएको बताए। पूर्ण बजेट ल्याउन पाइँदैन भन्नु तर्कसंगत नभएको अर्थमन्त्री पौडेलको भनाई छ । उनले…