१९ बैशाख २०८३, शनिबार | May 2, 2026

राष्ट्र बैंकले आज २५ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गत एक वर्षे अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र-२०८३ ‘क’ उपकरण निष्कासन गर्न लागेको हो। यसका लागि बोलकबोल प्रक्रिया सोमबार पुस १४ गते मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुनेछ। राष्ट्र बैंकका अनुसार…