६ पुस २०८२, आइतबार | December 21, 2025

जोरपाटीमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुमको उद्घाटन

काठमाडौं । नेपालभर ईन्टरनेट र नेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले काठमाण्डौंको जोरपाटीमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । माघ १९ देखि डिशहोम फाईवरनेट बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको संचालन दीपा ईम्पेक्सले गर्नेछ । सोरुम समुद्धघाटन, डिशहोमका तर्फवाट नेशनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स…