२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

४९.०९ अंकले बढ्यो नेप्से, कारोबार भने कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार आज नेप्से परिसूचक ४९.०९ अंकले बढेर २६७७.४५ विन्दुमा पुगेर बन्द भएको छ । तर, कारोबार रकम भने आज पनि घटेको छ । आज कूल १ करोड ६८ लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ७ अर्ब ३१ करोड २७ लाख रुपैयाँ…