काठमाडौं । नेपाल 'ए' ले आयरल्याण्डवोल्भ्सलाई २१४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल 'ए' ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको हो । नेपाल 'ए' का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले…