२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

प्रधानमन्त्री कप क्रिकेट : ललितको ५ विकेटमा पुलिसको चौथो जित

भैरहवा । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । सोमबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जित निकालेको हो । एपीएफले भने लगातार दोस्रो हार बेहोरेको छ । बायाँ हाते स्पिनर ललित नारायण राजवंशी चम्किँदा पुलिसको जित सहज…