३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

एनपीएलमा आज लिग चरणको अन्तिम खेल : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करण अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदैछ । अपराह्न ३:३० बजे निर्धारित खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन् । छ खेलबाट समान दुई-दुई अंक जोडेका यी दुवै टोली प्लेअफबाट बाहिरिइसकेकाले आजको भिडन्त प्रतिष्ठामूलक हुनेछ । कर्णालीको…