२१ भदौ २०८३, आइतबार | September 7, 2026

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले आज (चैत ११) श्रीलंका यू-२० फुटबल टोलीसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रँदै छन् । समूह ‘ए’ मा रहेको नेपाल एक खेलबाट ३ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले उद्घाटन खेलमा भुटान यू-२० फुटबल टोलीलाई २-१ ले पराजित…