५ पुस २०८२, शनिबार | December 20, 2025

शहीद स्मारक ए डिभिजनमा आजबाट १६ औं चरणको खेल सुरु

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुदैँछन् । जारी लिगको १६ औँ चरणका खेलको सुरुवाती खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटार तथा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब बिच प्रतिस्पर्धा हुनेछ । सोमबार च्यासल मैदानमा हुने पहिलो खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट…