बुटवल । प्रदेश सरकारले बजेट निकासा रोकेको भन्दै अन्यौलमा परेको लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति कप खेलकुद प्रतियोगिता भोलीबाट संचालन हुने भएको छ । आइतबारबाट संचालन गर्ने गरि जिल्लाहरुबाट खेलाडीहरु हिँडिसकेको अवस्थामा प्रदेश सरकारले बजेट निकासा नदिएको भन्दै प्रदेश खेलकुद परिषदले प्रतियोगिता स्थगित गरेको थियो । सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रदेश सरकारका मुख्यमन्त्री लिला…