७ पुस २०८२, सोमबार | December 22, 2025

जनता नमुनाले तेस्रो पटक पनि जित्यो खजुरा मेयर कप

खजुरा । बाँकेको खजुरा गाउँपालिकाको पाँचौ अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जनता नमुना माविले हात पारेको छ ।खजुरा गाँउपालिकाको वडा नम्बर ४ मा रहेको श्री नेपाल राष्ट्रिय आदर्श माविमा सम्पन्न प्रतियोगितामा जनता नमुनाले यो पटक पनि उपाधि हात पार्न सफल भएको हो । जनताले एक्लैले १६ स्वर्ण, ४ रजत र ३ कास्य…