६ पुस २०८२, आइतबार | December 21, 2025

लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

काठमाडौं । लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । गएराति भएको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई ३-१ ले पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो । लिभरपुलका लागि ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले बराबरी गोल फर्काएका थिए । प्रिमियर लिग विजेता र…