५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

प्रिमियर लिगका खेलाडीहरु इतिहासको सही पक्षमा हुने छन : राइट

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलका खेलाडीहरुले कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु पुनः सुरु हुँदा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको जर्सी लगाउने छन् । खेलाडीहरुले रंगभेदविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्यस्तो जर्सी लगाउने निर्णय गर्नुले उनीहरु इतिहासको सही पक्षमा रहने इयान राइटले बताएका छन् । जर्सीमा खेलाडीहरुको नामको ठाउँमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिने छ । पुनः…