बुटवल । लुम्बिनी प्रदेशबाट भलिबल खेलमा प्रतिनिधित्व गर्ने खेलाडीहरुको छनौट गरिएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा आईतबार खेलाडी छनौट कार्यक्रम सम्पन्न गरेको हो । भलिबल प्रशिक्षक अर्जुन घिमिरको संयोजकत्वमा सदस्यहरु हरि बहादुर वली, प्रदेशका सहायक प्रशिक्षक भिम डाँगीको ३ सदस्यीय छनौट समितिबाट प्रदेश टिम छनौट गरिएको हो । प्रदेशका १२ जिल्लाको खेलकुद विकास…