नेपालगन्ज । नेपालगन्जमा आज सातौं धारा नेपालगन्ज म्याराथन हुँदैछ । म्याराथनका लागि नेपालगन्जको विपी चोकमा धावक र सहभागीहरु भेलाहुने क्रम सुरु भएको छ । ८ बजेबाट सुरु हुने म्याराथनका लागि सयौंको संख्यामा धावक तथा सहभागीहरु नेपालगन्जमा भेला भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजबाट उदघाटन हुने म्याराथनमा सहभागी हुन नेपालका सिने जगतका महानायक…