२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

तिलोत्तमामा सुनिल ढुङ्गाना स्मृति कपको दोश्रो संस्करण शुरु

तिलोत्तमा । सुनिल ढुङ्गाना स्मृति कप तिलोत्तमा वडा स्तरिय T -20 क्रीकेट प्रतियोगिताको दोश्रो संस्करण आज ( शनिवार ) देखी शुरु भएको छ । तिलोत्तमा क्रीकेट बिकास समितिको आयोजना संचालित प्रतियोगिताको तिलोत्तमा नगर खेलकुद बिकास समितिका अध्यक्ष राजेन्द्र गुरुङले उद्घाटन गरेका छन । प्रतियोगितामा तिलोत्तमा नगरपालिकाका १४ टिमको सहभागिता रहेको छ । ज्योतिनगगर खेल मैदानमा…