खजुरा । बाँकेको खजुरामा जारी १० औं डाँफे कप नकआउट फुटबल खेल प्रतियोगिताको तेस्रो दिन भएको खेलमा न्यू जर्नि युवा क्लब बैजनाथ लालपुर विजयी भएको छ । न्यू जर्निले जिल्ला प्रहरी कार्यालय बाँकेलाई शून्यका विरुद्ध २ गोल गर्दै विजयी भएको हो । न्यू जर्नीको तर्फबाट जर्सी नम्बर ९ का मनोज विकले खेल शुरुभएको ४५ र…