१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको छ ।  विहिबार नेपाल युगाण्डासँग ४० रनले पराजित भएसँगै सिरिजमा चौथो हार बेहोरेको हो । युगाण्डाले दिएको ९२ रनको लक्ष्य पछाएको नेपालले १७.१ ओभरमा अल आउट हुदै ५१ रन मात्र बनाएको थियो । नेपालका लागि कबिता जोशीले १२ र इन्दु बर्माले ११ रन बनाएका थिए…