६ बैशाख २०८३, आइतबार | April 20, 2026

२३ औ तिलोत्तमा गोल्डकप शुरु, हावाहुरीले रोकिएको बाँँकी खेल आईतबार बिहान हुने

बुटवल । २३ औ तिलोत्तमा गोल्ड कप नकआउट फुटबल प्रतियोगितामा शनिबारदेखी शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षक, यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक तथा प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगमा शुरु भएको उद्घाटन खेलको पहिलो हाफमा सशस्त्र प्रहरी बल एपीएफ क्लबले आयोजक रुपन्देही ११ माथि १–० गोलको अग्रता लिएको छ ।…