२४ मंसिर २०८२, बुधबार | December 11, 2025

खेलकुद मन्त्रीको कारवाहीको चेतावनीबीच नेपाल ओलम्पिक कमिटीको बैठकबाट बिभिन्न निर्णय

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ऐन र कानुन नमान्ने खेल सङ्घ तथा नेपाल ओलम्पिक कमिटीलाई कारबाही गरिने चेतावनी दिइरहँदा नेपाल ओलम्पिक कमिटीको नव निर्वाचित कार्य समितिको बैठक बिभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षता बैठक बसेर बिभिन्न निर्णय गरेको हो । बैठकले निर्वाचन सफलताका साथ सम्पन्न गर्ने निर्वाचन…