२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

लखन कप फुटवलमा इभोलुसन विजयी

बुटवल । रुपन्देहीमा जारी लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा इभोलुसन क्लब अफ बुटवल विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा बुधबार भएको खेलमा सौभाग्य युवा क्लबलाई ट्राईबेकरमा ४-२ गोलले पराजित गर्दै इभोलुसन दोस्रो चरणमा प्रवेश गरेको हो । सिद्धेश्वर लाल कुमारी माबि खेलमैदान भएको खेलको निर्धारित समयमा…