२८ असार २०८३, आइतबार | July 12, 2026

खजुरा अपडेट : सुमन मल्लको अग्रता कायमै, उपाध्यक्षमा मन्जु झिनो मतले अगाडि

खजुरा । खजुरा गाउँपालिकाको अध्यक्ष नेकपा एमालेका सुमन मल्लले अग्रता कायमै राखेका छन । खजुरा स्थित मतगणनास्थलबाट प्राप्त पछिल्लो परिणाम अनुसार ७१२ को मतान्तर सहित मल्लले अग्रता लिएका हुन् । हाल सम्म १३९०३ मत गणना गर्दा एमाले उम्मेदवर मल्लले ६२१९ पाएका छन् भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार डम्बर विक तुफानले ५५०७ मत पाएका छन ।…