भैरहवा । जिवनभर कांग्रेस बाहेक अन्यत्र कल्पना नगरेका भैरहवाका कांग्रेसका बुराना नेता भिमसेन कर्माचार्यले पार्टी परित्याग गरेका छन् । २०७४ सालमा तत्कालिन एमाले माओवादी गठबन्धनलाई पराजित गरेर नेपाली कांग्रेसबाट निर्वाचित सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका कर्मचार्य सहित कांग्रेस वडा नम्बर ७ सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्यले पार्टी…