४ पुस २०८२, शुक्रबार | December 19, 2025

कांग्रेस १४ औं महाधिवेशन : पाँच सहमहामन्त्रीको टुंगो आज लाग्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म सभापति, उपसभापति तथा महामन्त्रीको अन्तिम परिणाम आइसकेको छ । विभिन्न क्लस्टरअनुसार भएको सहमहामन्त्री पदको परिणामको आउने क्रम जारी छ । आठ समूहमध्ये यसअघि महिला, जनजाति तथा दलित समूहको अन्तिम परिणाम आइसकेको छ । बाँकी पाँच क्लस्टरको मत गणना आज…