४ पुस २०८२, शुक्रबार | December 19, 2025

पौडेलले दिए देउवालाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशनबाट पार्टी सभापतिमा निर्वचित भएका शेरबहादुर देउवालाई बधाई दिएका छन् । नेता पौडेलले आज दिएको बधाई सन्देशमा देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नेता पौडेलले सन्देशमा सबैलाई समेटेर सशक्त र एकतावद्ध काँग्रेस निर्माणमा सभापतिको ध्यान पुग्ने नै छ भन्दै लोकतन्त्रको रक्षा र…