१२ जेष्ठ २०८३, मंगलबार | May 27, 2026

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जेनजी विद्रोहलाई कसैले जिस्काउने वा प्रयोग गर्ने प्रयास नगर्न चेतावनी दिएका छन्। भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको रगत अझै नसुकेको भन्दै उनले विद्रोहलाई अपमानित गर्ने काम स्वीकार्य नहुने बताए । थुनामुक्त भएपछि शनिबार चितवनमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक सम्बोधन…