काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन । देउवाले एक महिनामा एकजनालाई नियुक्त गर्ने गरेका छन् । निजी सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाका हरेक गतिविधिबारे मिडिया र नागरिक जानकारविहीन बन्न पुगेका छन् । प्रधानमन्त्री देउवाले अहिलेसम्म…