काठमाडौं । काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको देशभरका करिव ६ हजार वडा अधिवेशनको एकैपटक उद्घाटन गर्ने भएका छन् । शनिबार हुन गइरहेको अधिवेशनको अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट एक साथ उद्घाटन गर्न लागेका हुन् । भर्चुअल माध्यमबाटै उद्घाटन मन्तब्य दिने तयारी गरिएको कार्यक्रममा सहभागिता जनाउन एमालेले २ लाख बढी कार्यकर्ताहरुलाई सर्कुलर समेत…